सरकार र गोविन्द केसी पक्षबीच आजै लिखित सहमतिको सम्भावना

काठमाडौं । सरकार र डा गोविन्द केसीको वार्ता सहमति नजिक पुगेको छ । बिहीबार बालुवाटरमा बिहानैदेखि भएको छलफल सकारात्मक भएको हो । वार्तामा संलग्न सरकारी टोलीका एक सदस्यले १–२ घन्टापछि लिखित सम्झौताको सम्भावना रहेको बताए । बुधबारसाँझ भंग भएको भनिएको वार्ता मध्यरातमा प्रधानमन्त्री केपी ओलीले केसीतर्फका वार्ताकारसँग अनौपचारिक सहमति गरेपछि पुनः सकारात्मक बन्दै आएको हो … Continue reading सरकार र गोविन्द केसी पक्षबीच आजै लिखित सहमतिको सम्भावना